२९ बैशाख २०८२, सोमबार । May 13, 2025

यु–१९ विश्वकप छनोटः थाइल्याण्डविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल

काठमाडौं । आइसीसी यु–१९ महिला टी–ट्वान्टी विश्वकपको एसिया छनोटअन्तर्गतको खेलमा नेपालले थाइल्याण्डविरुद्ध ब्याटिङ गर्दै छ । थाइल्याण्डले टस जितेर फिल्डिङ रोजेपछि नेपालले ब्याटिङ गर्ने भएको हो । युएईको अजमानस्थित द सेभेन डिस्ट्रिक्ट स्टेडियममा नेपाल र थाइल्यान्डबीचको खेल जारी रहेको छ । युनाइटेड अरब इमिरेट्स (युएई) मा आजदेखि सुरु भएको उक्त प्रतियोगिता यही कात्तिक २८ गतेसम्म…