१३ असार २०८३, शनिबार । June 27, 2026

अबदेखि विद्युतिय सवारीमा मूल्यको ६० प्रतिशतसम्म मात्रै कर्जा पाइने

काठमाडौं । अबदेखि विद्युतिय सवारी साधनको मूल्यमा ६० प्रतिशत मात्रै कर्जा पाइने भएको छ । मंगलबार नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको समिक्षा गर्दै विद्युतिय सवारी साधनको खरिदमा यस्तो व्यवस्था लागु गरेको हो । हाल विद्युतीय सवारी खरिदको लागि व्यक्तिगत कर्जामा मूल्यको ८० प्रतिशत सम्म कर्जा पाइन्छ। त्यस्तै, सार्वजनिक सवारीमा भने बैंकहरुले आफ्नो स्वविवेक अनुसार नै…