२३ चैत्र २०८१, आइतबार । April 6, 2025

एभरेष्ट महिला भलिबल लिगः कर्णाली यशविसको लगातार दोस्रो जित

काठमाडौं । काठमाडौंमा जारी एभरेष्ट महिला भलिबल लिग अन्तर्गत दोस्रो दिनको पहिलो खेलमा कर्णाली यशविसले गण्डकी थण्डर्सलाई पराजित गरेको छ । कर्णाली यशविसको यो लगातार दोस्रो जित हो । मंगलबार सम्पन्न खेलमा कर्णालीले गण्डकी थण्डर्सलाई ३–२ को सेटमा पराजित गरेको हो । खेलको पहिलो सेट गण्डकीले २५–१५ ले जितेको भएपनि कर्णालीले खेलमा कमब्याक गर्दै दोस्रो…