३० मंसिर २०८२, सोमबार । December 16, 2025

एकाएक किन स्थगित भयो नेपालमा एमसीसी परियोजना ?

काठमाडौं । नेपालमा निकै विवादीत बनेको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजना तत्कालका लागि स्थगित भएको छ । नेपाल सरकारलाई यसबारे २ फागुन २०८१ मा इमेल आएको अर्थ मन्त्रालयले जनाएको छ । नेपाल सरकार र यस निकायबीच २९ भदौ २०७४ मा एमसीसी कार्यान्वयनबारे सम्झौता भएको थियो । सम्झौता अन्तर्गत एमसीसीबाट भुक्तानी हुने क्रियाकलाप अमेरिकी राष्ट्रपति डोनाल्ड…