काठमाडौं । च्याम्पियन्स ट्रफीअन्तर्गत समूह ‘बी’ को अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीचको खेल वर्षाका कारण रद्द भएको छ। मंगलबार रावलपिन्डी स्टेडियममा हुने तय भएको खेल टससमेत हुन नसकी रद्द भएको हो । अस्ट्रेलिया र दक्षिण अफ्रिकाको खेल रद्द भएसँगै दुवै टिमले १(१ अङ्क बाँडेका छन्। समूह ‘बी’ को अंकतालिकामा दक्षिण अफ्रिका शीर्ष स्थानमा र अस्ट्रेलिया दोस्रो…