१२ असार २०८३, शुक्रबार । June 27, 2026

गुलाम अली पहिलोपटक नेपालमा, पुल्चोकमा भव्य गजल प्रस्तुत गर्ने

काठमाडौं । प्रसिद्ध पाकिस्तानी गजलकार गुलाम अली बिहीबार बेलुका काठमाडौं आइपुगेका छन्। ललितपुरको पुल्चोकमा शनिबार आयोजना गरिने ‘गुलाम अली थ्री जनेरेशन अन वन स्टेज’ कार्यक्रममा सहभागी हुन नेपाल आएका हुन्। नेपालमा प्रवेश गर्ने क्रममा अलीले नेपाललाई आफ्नो दिलको नजिकको देश र संसारको सबैभन्दा सुन्दर ठाउँको रूपमा चिन्हित गरे। उनले भने, “नेपाल मेरो दिलको नजिक छ…