१४ चैत्र २०८२, शनिबार । March 29, 2026

न्यूजील्यान्ड एनआरएनए अध्यक्ष पदका लागि डा. अच्युत अर्यालको उम्मेदवारी

बुटवल । भैरहवा निवासी डा. अच्युत अर्यालले गैरआवासीय नेपाली संघ (एनआरएनए) न्यूजील्यान्डको अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्। शिक्षा जीवनको सुरुवात भैरहवाका श्री ५ इन्द्रराज लक्ष्मी माध्यमिक विद्यालय र लिलाराम न्यौपाने माध्यमिक विद्यालयबाट एसएलसी उत्तीर्ण गरेका अर्यालले पोखराबाट वन विज्ञानमा स्नातक र जर्मनीबाट स्नातकोत्तर अध्ययन पूरा गरे। त्यसपछि, उनले न्यूजील्यान्डको म्यास्सी विश्वविद्यालयबाट पीएचडी पनि…