५ असार २०८३, शुक्रबार । June 19, 2026

कपिलवस्तु ११ ले जित्यो पहिलो सुनगाभा गोल्डकप फुटबल प्रतियोगिता


२८ फाल्गुन २०८१, बुधबार  

93
Shares

सैनामैना । कपिलवस्तु ११ ले सैनामैनाको मुर्गियामा आयोजित पहिलो सुनगाभा सैनामैना गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ।

मुर्गिया फुटबल क्लबको आयोजनामा भएको फाइनल खेलमा कपिलवस्तु ११ ले अभिषेक चर्च रजहर नवलपुरलाई १–० गोल अन्तरले हराउँदै विजेता बन्न सफल भएको हो। खेलको पहिलो हाफमा दुवै टिमले गोल गर्न सकेनन्, तर दोस्रो हाफको १० मिनेटमा कपिलवस्तु ११ का मोहम्मदले गोल गर्दै टिमलाई विजय दिलाए।

प्रतियोगितामा कुल १० टिमको सहभागिता थियो, र विजेताले ७ लाख रुपैयाँ नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्‍यो। दोस्रो स्थानमा रहेका अभिषेक चर्च रजहर नवलपुरले ४ लाख रुपैयाँ नगद र अन्य पुरस्कार प्राप्त गरे।

समापन समारोहमा नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले क्लबको योगदानको प्रशंसा गर्दै गौतमबुद्ध स्टेडियम निर्माणमा पूर्ण सहयोग गर्ने वचन दिएका थिए।

प्रकाशित मिति : २८ फाल्गुन २०८१, बुधबार  १० : ०० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा