२७ माघ २०८२, सोमबार । February 9, 2026

कपिलवस्तु ११ ले जित्यो पहिलो सुनगाभा गोल्डकप फुटबल प्रतियोगिता

सैनामैना । कपिलवस्तु ११ ले सैनामैनाको मुर्गियामा आयोजित पहिलो सुनगाभा सैनामैना गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ। मुर्गिया फुटबल क्लबको आयोजनामा भएको फाइनल खेलमा कपिलवस्तु ११ ले अभिषेक चर्च रजहर नवलपुरलाई १–० गोल अन्तरले हराउँदै विजेता बन्न सफल भएको हो। खेलको पहिलो हाफमा दुवै टिमले गोल गर्न सकेनन्, तर दोस्रो हाफको १० मिनेटमा कपिलवस्तु ११…