१ माघ २०८२, बुधबार । January 15, 2026

घिसिङलाई हटाउने निर्णयविरुद्ध मैनबत्ती बालेर रविको साङ्केतिक विरोध

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउने सरकारको निर्णयप्रति साङ्केतिक विरोध जनाएका छन्। सोमबार राति, मन्त्रिपरिषद् बैठकले घिसिङलाई पदबाट हटाएर हितेन्द्रदेव शाक्यलाई नयाँ कार्यकारी निर्देशक नियुक्त गर्ने निर्णय गरेपछि लामिछाने फेसबुक लाइभमा आएका थिए। उनले कुनै शब्द प्रयोग नगरी मात्र साङ्केतिक विरोध जनाए, जहाँ उनले…