२१ श्रावण २०८३, बिहिबार । August 6, 2026

विमानस्थलमा यात्रुसँग दुर्व्यवहार गर्ने तीन प्रहरी हटाइए

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा युएईबाट नेपाल फर्किएका एक यात्रुसँग दुर्व्यवहार गरेको आरोपमा विमानस्थलमा कार्यरत तीन जना प्रहरीलाई जिम्मेवारीबाट हटाइएको छ। उक्त घटना सामाजिक सञ्जालमा सार्वजनिक भएपछि छानबिन सुरु भएको हो। मोरङका सञ्जय ओझा नाम गरेका व्यक्तिमाथि दुर्व्यवहार भएको भिडियो भाइरल बनेपछि प्रहरी प्रशासनले तत्काल प्रतिक्रिया जनाएको छ। काठमाडौं उपत्यका प्रहरी कार्यालयका एसएसपी शेखर खनालका…