काठमाडौं । पछिल्लो समय प्रहरीको खोजी सूचीमा रहेका दुर्गा प्रसाईले आफु मानवअधिकारकर्मी तथा कानुनी प्रतिनिधिको रोहवरमा २४ घण्टाभित्र प्रहरीसमक्ष उपस्थित हुने घोषणा गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत एक भिडियो सन्देश जारी गर्दै यो जानकारी दिएका हुन्। प्रसाईले प्रहरी प्रशासनलाई आफूमाथि अनावश्यक खोजी नगर्न पनि अनुरोध गरेका छन्। उनले भनेका छन्, “कसैले भन्छ भारत भाग्यो, कसैले…