२५ माघ २०८२, शनिबार । February 8, 2026

१९ दिनदेखि माइतीघरमा शिक्षकको आन्दोलनः किन अझै पछि हटेका छैनन् ?

काठमाडौं । विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकमात्र होइन, शिक्षा प्रणाली नै आन्दोलित देखिन थालेको छ। माइतीघर मण्डलामा शिक्षकहरूको आन्दोलन आज आइतबार १९औं दिनमा प्रवेश गरेको छ। गत चैत २० गतेदेखि सुरु भएको यो आन्दोलनमा शिक्षामन्त्री विद्या भट्टराई, सभामुख देवराज घिमिरे र प्रधानमन्त्री केपी शर्मा ओलीसँग समेत छलफल भइसकेको छ। तर, शिक्षकहरूले ऐन…