७ चैत्र २०८२, शनिबार । March 21, 2026

युनिटी कपः वेस्ट इन्डिजमाथि नेपालको ऐतिहासिक जित

काठमाडौं । युएईमा जारी युनिटी कप क्रिकेट प्रतियोगितामा नेपालले इतिहास रचेको छ । पहिलो खेलमै नेपालले बलियो टोली वेस्ट इन्डिजलाई १९ रनले पराजित गर्दै पहिलोपटक कुनै टेस्ट राष्ट्रमाथि जित हात पारेको हो । यसअघि नेपालले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा टेस्ट राष्ट्रहरूसँग प्रतिस्पर्धा गरे पनि जित निकाल्न सकेको थिएन । वेस्ट इन्डिजविरुद्धको यो विजयले नेपाली क्रिकेटलाई नयाँ…