११ फाल्गुन २०८२, सोमबार । February 24, 2026

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो खेलमा नेपाल दुई पटकको च्याम्पियन वेस्ट इन्डिज सँग पराजित हुँदै प्रतियोगिताको समूह चरणबाटै बाहिरिएको छ। लगातार तीन खेल जित्दै वेस्ट इन्डिज सुपर एटमा पुग्ने पहिलो टोली बनेको छ भने तीनै खेलमा हार बेहोरेपछि नेपाल प्रतियोगिताबाट बाहिरिने दोस्रो टोली बन्यो। नेपाल यसअघि इंग्ल्याण्ड र इटली सँग…