२१ मंसिर २०८२, शनिबार । December 6, 2025

बङ्गलादेशमाथिको प्रतिबन्ध कायमै रहने अमेरिकी भनाइ

एजेन्सी । गैरन्यायिक हत्याको आरोप लागेको बङ्गलादेशको एक विशिष्ट प्रहरी इकाइमा सुधार नभएसम्म अमेरिकाले प्रतिबन्ध नहटाउने अमेरिकाले जनाएको छ । विदेश मन्त्रालयका डेरेक चोलेटले यसै साता दक्षिण एशियाली देशको भ्रमण गरेका थिए । उनले ढाकामा सरकारी प्रतिनिधिहरूसँग सुरक्षा सहयोगका बारेमा छलफलसमेत गरेका थिए । वासिङ्टनले मानव अधिकार उल्लङ्घन गरेको आरोपमा र्‍यापिड एक्सन बटालियन (आरएबी) माथि…