एजेन्सी । टर्की र सिरियामा भूकम्पबाट मृत्यु हुनेको संख्या १५ हजार नाघेको छ । गत सोमबार गएको शक्तिशाली भूकम्पमा परी टर्कीमा करिब १३ हजार जना र करिब दुई हजार जनाको सिरियामा मृत्यु भएको छ । उद्धार र राहत वितरणको काम जारी भए पनि ढिलासुस्ती भएको भन्दै टर्कीको विपक्षी पार्टीले सरकारको आलोचना गरेको छ । तर…