काठमाडौं । १५ वर्ष मुनिको साफ महिला च्याम्पियनसिप फुटबलमा शनिबार नेपाल र बङ्गलादेश खेल्दैछन् । बङ्गलादेशको ढाकामा दिउँसो सवा ४ बजे सुरु खेल हुनेछ । बङ्गलादेश र नेपाल दुवै चलिरहेको प्रतियोगितामा लगातार दोस्रो जितको प्रयासमा छन् । पहिलो खेलमा नेपाल र बङ्गलादेश दुवैले भुटानलाई हराएका थिए । बिहीबार भएको खेलमा नेपालले भुटानलाई ७–० गोलले हराएको…