कामठाडौं । पाकिस्तानको सिन्ध प्रान्तमा भएको रेल दुर्घटनामा कम्तीमा १५ जनाको मुत्यु भएको छ। उक्त दुर्घटनामा कैयौँ घाइते भएको बीबीसीले उल्लेख गरेको छ। यो दुर्घटना सिन्ध नजिकैको संघार जिल्लाको सरहरि कस्बेमा भएको समाचारमा बताइएको छ। आठवटा डिब्बा रेलको लिकबाट खसेकाले घाइतेहरूलाई निकाल्ने प्रयास जारी हरेको बताइएको छ। स्थानीय प्रहरी अधिकारी अबिद बलोचले दुर्घटनाग्रस्त रेलका ८…