एजेन्सी । जारी युरोकप २०२४ मा गएराति भएको समूह एफ अन्तर्गतको खेलमा जर्जिया र चेक गणतन्त्रले १–१ गोलको बराबरी खेलेका छन् । पहिलो हाफमा जर्जस मिकाउटाजेको गोलमा जर्जियाले अग्रता लिएकोमा खेलको ५९औं मिनेटमा पाट्रीक सचिकले गोल गर्दै खेल बराबरी गरेका थिए । यसअघि आ–आफ्नो पहिलो खेल हारेका जर्जिया र चेक गणतन्त्रले दोस्रो खेलमा एक एक…