६ असार २०८३, शनिबार । June 20, 2026

हज यात्राः गर्मीका कारण मृत्यु हुनेको संख्या १ हजार ३ सय नाघ्यो

एजेन्सी । हज यात्राका लागि विभिन्न देशहरुबाट साउदी अरब पुगेकाहरु मध्ये गर्मीका कारण मृत्यु हुने संख्या १ हजार ३ सय नाघेको छ । साउदी सरकारले हालसम्म मृत्यु हुनेको संख्या १ हजार ३ सय १ रहेको पुष्टि गरेको छ । साउदी अधिकारीहरुका अनुसार मृतकमध्ये अधिकांस अनाधिकृत तीर्थयात्रीहरू छन् उनीहरुले चर्को गर्मीमा लामो दूरीसम्म पैदल यात्रा गरेका…