२१ मंसिर २०८२, शनिबार । December 7, 2025

बंगलादेशलाई जितका लागि १ सय १६ रनको लक्ष्य

एजेन्सी । जारी आईसीसी टी–२० विश्वकप अन्तर्गत सुपर–८ चरणको अन्तिम खेलमा अफगानिस्तानले बंगलादेशलाई १ सय १६ रनको लक्ष्य दिएको छ । टस जितेर पहिला ब्याटिंग गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा ५ विकेट गुमाउदै १ सय १५ मात्र बनाउन सक्यो । अफगानिस्तानका लागि रह्मतुल्लाह गुरबाजले सर्बाधिक ४३ रन बनाए भने कप्तान राशिद खानले १९ रन बनाएका…