१० मंसिर २०८१, सोमबार । November 26, 2024

धौलीगङ्गा जलविद्युत परियोजनाको बाँध खोलिने,सतर्क रहन आग्रह

एजेन्सी ।  भारतको उत्तराखण्ड प्रदेशको पिथौरागढमा धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध भोलि खोलिने भएको छ ।  एनएचपीसी लिमिटेड र धौलीगङ्गा पावरस्टेशनले जिल्ला प्रशासन कार्यालय बैतडीलाई पठाएको पत्रअनुसार परियोजनाको बाँध असार २६ गते मङ्गलबार बिहान ५ बजेदेखि बेलुकी ८ बजेसम्म खोलिने छ । बाँध खोलेका बेला र त्यसपश्चात केही घण्टा महाकाली नदीको जलस्तर बढ्ने भएकाले सतर्कता अपनाउन…