४ असार २०८३, बिहिबार । June 18, 2026

कोपा अमेरिका २०२४

मेक्सिकोलाई १–० गोल अन्तरले पराजित गर्दै भेनेजुएला क्वाटरफाइनलमा


१३ असार २०८१, बिहिबार  

9
Shares

एजेन्सी । जारी कोपा अमेरिका अन्तर्गत बिहीबार बिहान भएको खेलमा मेक्सिकोलाई १–० गोल अन्तरले पराजित गर्दै भेनेजुएला क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

भेनेजुएलाले प्रतियोगितामा लगातार दोस्रो जित हात पार्दै क्वाटरफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो । यो जितपछि भेनेजुएला २ खेलमा ६ अंकसहित शीर्ष स्थानमा रहेको छ र क्वाटरफाइनलमा आफ्नो स्थान सुनिश्चित गरेको छ । त्यस्तै, मेक्सिकोको भने २ खेलमा ३ अंक रहेको छ र समूहमा तेस्रो स्थानमा छ ।

अब भेनेजुएलाले समूह चरणको अन्तिम खेल जुलाई १ मा जमैकासँग खेल्ने छ भने मेक्सिकोले सोही दिन इक्वेडरसँग खेल्ने छ ।

प्रकाशित मिति : १३ असार २०८१, बिहिबार  ९ : २१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा