२१ मंसिर २०८२, शनिबार । December 7, 2025

अर्जेन्टिनाको लगातार तेस्रो जित, पेरु २–० गोल अन्तरले पराजित

एजेन्सी । जारी कोपा अमेरिका २०२४ अन्तर्गत आइतबार बिहान भएको खेलमा अर्जेन्टिनाले लगातार तेस्रो जित निकालेको छ । आइतबार सम्पन्न समुह चरणको अन्तिम खेलमा अर्जेन्टिनाले पेरुलाई २–० गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा लगातार तेस्रो जित हासिल गरको हो । अर्जेन्टिनाको जितमा लाउतारो मार्टिनेजले दुवै गोल गरेका थिए । उनले खेलको ४७औ र ८६औँ मिनेटमा गोल…