एजेन्सी । भारतीय क्रिकेट टिमका सदस्य हार्दिक पान्ड्या टी–२० अन्तर्राष्ट्रिय क्रिकेट वरीयताको अलराउन्डरतर्फ शीर्ष स्थानमा आइपुगेका छन् । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले सार्वजनिक गरेको पछिल्लो वरीयतामा हार्दिक २ स्थान सुधार गर्दै शीर्ष स्थानमा आइपुगेका हुन् । भर्खरै सकिएको टी–२० विश्वकप क्रिकेटमा भारतले उपाधि जित्दा उनले उत्कृष्ट प्रदर्शन गरेका थिए । उनले प्रतियोगिताभरि १ सय…