५ श्रावण २०८३, मंगलबार । July 21, 2026

युरोकप २०२४

नेदरल्याण्ड्स क्वाटरफाइनलमा, टर्कीसँग भिड्ने


१९ असार २०८१, बुधबार  

81
Shares

एजेन्सी । जारी युरोकप २०२४ अन्तर्गत गएराति भएको खेलमा रोमानियालाई हराउँदै नेदरल्याण्ड्स क्वाटरफाइनलमा पुगेको छ ।

नेदरल्याण्ड्सले रोमानियामाथि ३–० को जित हासिल गरेको हो । २०औं मिनेटमा कोडी गाक्पोले सुरुवाती गोल गर्दै नेदरल्याण्ड्सलाई अग्रता दिलाएका थिए । दोस्रो गोल ८३औं मिनेटमा डोन्यल मालेनले गरे भने तेस्रो गोल पनि उनैले गरेका थिए ।

नेदरल्याण्ड्सले अब सेमिफाइनल प्रवेशका लागि टर्कीसँग खेल्नेछ ।

प्रकाशित मिति : १९ असार २०८१, बुधबार  ७ : ०७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर