२३ माघ २०८२, बिहिबार । February 6, 2026

कोलम्बिया र ब्राजिल क्वाटरफाइनलमा

एजेन्सी । जारी कोपा अमेरिका २०२४ अन्तर्गत समूह चरणको अन्तिम खेलमा बराबरी खेल्दै कोलम्बिया र ब्राजिल क्वाटरफाइनलमा पुगेका छन् । बुधबार बिहान सम्पन्न खेलमा कोलम्बिया र ब्राजिल १–१ गोलको बराबरीमा रोकिएसँगै समुह डी बाट दुवै क्वाटरफाइनलमा पुगेका हुन् । यस खेलमा ब्राजिलले खेलको १२औं मिनेटमा राफिन्हाको गोलमा शुरुवाती अग्रता लिएपनि खेलको ४५औ मिनेटपछिको इन्जुरी समयमा…