२३ माघ २०८२, बिहिबार । February 6, 2026

बेलायती आम निर्वाचनः सत्ताधारी दलको लज्जास्पद हार, प्रतिपक्षी लेबरको एकल बहुमत

एजेन्सी । बेलायती चुनावमा लगातार १४ वर्षबाट सत्ताधारी भएको कन्जरभेटिभ दलको लज्जास्पद पराजय भएको छ । टोरीज् भनेर चिनिने सत्ताधारी दलले बेलायती सदनको ६ सय ५० सिटमा तीन अंकको सिट पुर्‍याउन नसकेर ८२ मा खुम्चिएको छ । टोरिज्ले हालसम्म १९३ सिट गुमाएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । यस्तै प्रमुख प्रतिपक्षी लेबर पार्टीले पछिल्लो चुनाव…