१८ जेष्ठ २०८३, सोमबार । June 1, 2026

हसरंगाले छोडे श्रीलंका क्रिकेट टिमको कप्तानी

एजेन्सी । श्रीलंकाका टी–२० क्रिकेट कप्तान वानिन्दु हसरंगाले राजीनामा दिएका छन् । हालै सम्पन्न टी–२० विश्वकपमा श्रीलंकाको खराब प्रदर्शनपछि हसरंगाले कप्तानी छोडेको आइसीसीले जनाएको छ । गत वर्ष श्रीलंकाको टी–२० क्रिकेट टिमको कप्तान नियुक्त भएका हसरंगाले केवल १० खेलमा कप्तानी गरेका थिए । हसरंगाले राजीनामा दिँदै आफू खेलाडीको रुपमा मात्र टिममा रहने बताएका छन् ।…