२३ माघ २०८२, बिहिबार । February 5, 2026

ब्राजिलमा विमान दुर्घटना, ६२ जनाको मृत्यु

एजेन्सी । ब्राजिलको साओ पाउलो राज्यमा विमान दुर्घटना हुँदा विमानमा रहेका सबै ६२ जनाको ज्यान गएको छ । दक्षिणी राज्य परानाको कास्केभेलबाट साओ पाउलो शहरको ग्वारुल्होस विमानस्थलमा उडिरहेको विमान भिन्हेडो शहरमा खसेको भोपस एयरलाइन्सले जनाएको छ । दुर्घटनामा चालक दलका चार सदस्य र ५८ जना यात्रु गरी ६२ जनाको ज्यान गएको स्थानीय अधिकारीलाई उद्धृत गरी…