२३ माघ २०८२, बिहिबार । February 5, 2026

इटालियन सिरी ए मा युभेन्टस्‌को लागातर दोस्रो जित

एजेन्सी । इटालियन सिरी ए अन्तर्गत युभेन्टस्‌ले लगातार दोस्रो जित हासिल गरेको छ । गएराति भएको खेलमा युभेन्टस्‌ले भेरोनालाई ३–० गोल अन्तरले पराजित गरेको हो । युभेन्टस्‌को जितमा दुसान भ्लाहोलिकले २ गोल गरेका थिए भने निकोलोसाभोनाले एक गोल गरेका थिए । नयाँ सिजनमा युभेन्टस्‌ले लगातार दोस्रो जित हासिल गर्दै उत्कृष्ट शुरुवात गरेको छ । यो…