एजेन्सी । पैगम्बर मोहम्मदको जन्मोत्सव मनाउने मुस्लिम श्रद्धालुहरू बोकेको एउटा बस उत्तरी नाइजेरियाको कडुना राज्यमा दुर्घटना हुँदा कम्तीमा २५ बालबालिकाको मृत्यु भएको एक अधिकारीले मंगलबार बताएका छन् । तर धार्मिक तीर्थयात्राका आयोजकहरूले ४० जनाको मृत्यु र ३१ जना घाइते भएको बताएका छन् । नाइजेरियाको सडक सुरक्षा एजेन्सी एफआरएससीका स्थानीय कार्यालय प्रमुख कबिरु नादाबोले आइतबार तिजानिया…