एजेन्सी । बार्सिलोनाले युइएफए च्याम्पियन्स लिगमा खराब सुरुवात गरेको छ । गएराति सम्पन्न खेलमा बार्सिलोना फ्रेन्च क्लब मोनाकोसँग २–१ गोल अन्तरले पराजित हुँदै च्याम्पियन्स लिगको नयाँ सिजनको खराब सुरुवात गरेको हो । यस खेलमा खेलको १०औं मिनेटमा नै एरिक ग्रसियाले रातो कार्ड पाएपछि बार्सिलोना १० खेलाडीमा सिमित भएको थियो । मोनाकोको जितमा मागहनेस अकिलोउच र…