४ असार २०८३, बिहिबार । June 18, 2026

हेडको शतकीय पारीसँगै इङ्ल्याण्डमाथि अस्ट्रेलिया ७ विकेटले विजयी


४ आश्विन २०८१, शुक्रबार  

852
Shares

एजेन्सी । अस्ट्रेलियाले इङ्ल्याण्डविरुद्धको जारी एकदिवसीय सिरिजमा विजयी सुरुवात गरेको छ ।

गएराति सम्पन्न खेलमा अस्ट्रेलियाले इङल्याण्डलाई ७ विकेटले पराजित गरेर सिरिजमा विजयी सुरुवात गरेको हो । इङल्याण्डले दिएको ३ सय १६ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले ४४ ओभरमा ३ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो । अस्ट्रेलियाको जितमा ट्रभिस हेडले अविजित १ सय ५४ रन बनाएका थिए ।

हेडले १ सय २९ बल खेल्दै १ सय ५४ रन बनाएका थिए । त्यस्तै मार्नस लाबुस्चांगेले अविजित ७७ रन बनाएका थिए । यस अघि पहिला ब्याटिंग गरेको इङल्याण्डले ४९ दशमलव ४ ओभरमा अल आउट हुदै ३ सय १५ रन बनाएको थियो । इङल्याण्डका लागि बेन डकेटले सर्बाधिक ९५ रन बनाएका थिए भने विल ज्याकले ६२ रन बनाएका थिए । यो जितपछि अस्ट्रेलियाले ५ खेलको सिरिजमा १–० को अग्रता लिएको छ ।

अब सिरिजको दोस्रो खेल शनिबार खेल्ने तालिका रहेको छ ।

प्रकाशित मिति : ४ आश्विन २०८१, शुक्रबार  ७ : ३३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा