४ असार २०८३, बिहिबार । June 18, 2026

च्याम्पियन्स लिगः इन्टरसँग सिटीको गोलरहित बराबरी, पीएसजी, डर्टमन्ड विजयी


३ आश्विन २०८१, बिहिबार  

174
Shares

एजेन्सी । म्यानचेस्टर सिटीले युरोपली च्याम्पियन्स लिग–२०२४ को आफ्नो पहिलो खेलमा इन्टर मिलानसँग निराशाजनक गोलरहित बराबरी खेलेको छ ।

इतिहाडमा भएको बुधबार रातिको खेलमा इन्टरले बलियो रक्षापंक्तिको नमुना पेस गरेको थियो । अन्य दुई प्रमुख क्लब बोरुसिया डर्टमुन्ड र पेरिस सेन्ट जर्मेन (पीएसजी) भने जित निकाल्न सफल रहे । डर्टमुन्डले क्लब ब्रुगलाई ३–० ले पराजित गर्‍यो । यो जितमा जेमी जितेन्सले दुई गोल गरे ।

पीएसजीले जिरोनामाथि हात पारेको १–० जितमा भने आत्मघाती गोल निर्णायक रह्यो । खेलको ९० औं मिनेटमा जिरोनाका गोलरक्षक पउल गाजानिगाले बललाई आफ्नै पोस्टको दिशा दिएका थिए ।

अर्को खेलमा सेल्टिकले स्लोभान ब्राटिस्लाभामाथि ५–१ को प्रभावशाली जित दर्ता गरेको थियो ।

प्रकाशित मिति : ३ आश्विन २०८१, बिहिबार  ६ : ३५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा