२२ माघ २०८२, बुधबार । February 5, 2026

युरोपियन नेसन्स लिगः स्पेनसँग डेनमार्क १–० ले पराजित

एजेन्सी । युरोपियन नेसन्स लिगमा स्पेनले दोस्रो जित निकालेको छ । शनिवार राति भएको खेलमा स्पेनले डेनमार्कलाई १–० ले पराजित गर्दै दोस्रो जित निकालेको हो । निकै प्रतिस्पर्धात्मक खेलमा स्पेनका मार्टिन जुबिमेन्डीले निर्णायक गोल गरे । उनले ७९औँ मिनेटमा गोल गरेका हुन् । दोस्रो जितपछि स्पेन शीर्ष स्थानमा उक्लिएको छ । तीन खेलबाट स्पेनको एक…