७ कार्तिक २०८३, शनिबार । October 24, 2026

अष्ट्रेलियाविरुद्धको दोस्रो टेस्टमा भारत पराजित, सिरिज बराबरीमा

काठमाडौं । अष्ट्रेलियाविरुद्धको दोस्रो टेस्टमा भारतले १० विकेटले पराजित भएको छ । अष्ट्रेलियाले चौथो इनिङमा जितका लागि पाएको १९ रनको झिनो लक्ष्य बिनाविकेट क्षति ३ दशमलव २ ओभरमा पुरा गरेको थियो । एडिलेडमा भएको टेस्टका दुवै इनिङमा भारतको ब्याटिङ चल्न सकेन । टस जितेर ब्याटिङ रोजेको भारत पहिलो इनिङमा १ सय ८० रनमा अलआउट भएको…