एजेन्सी । आइतबार बिहान दक्षिण कोरियामा भएको विमान दुर्घटनामा मृत्यु भएका १ सय ७९ जनामध्ये १ सय ४१ जनाको सनाखत भएको छ । यतिबेला १ सय ७९ जनाको शवलाई अस्थायी शव घरमा राखिएको छ । ती शवहरुलाई अब अनुसन्धान एजेन्सीले अटोप्सी गरेपछि शवलाई परिवारको जिम्मा लगाइने मन्त्रालयले जनाएको छ । पीडितका सामानहरू पनि दुघर्टनाग्रस्त विमानबाट…