एजेन्सी । दक्षिण कोरियाको दक्षिणी क्षेत्रमा केही दिनयता लागेको डढेलोका कारण हालसम्म २६ जनाको मृत्यु भएको छ । यस्तै ३ सय भन्दा बढी संरचनाहरु ध्वस्त भएको बताइएको छ । डढेलोका कारण २७ हजार भन्दा धेरै मानिसहरु विस्थापित हुन बाध्य भएको बताइएको छ । आगलागीबाट सबैभन्दा बढी प्रभावित क्षेत्रहरू मध्ये एक दक्षिणपूर्वी उइसेङ जङ्गलमा लागेको डढेलो…