५ असार २०८३, शुक्रबार । June 20, 2026

मलेसियामा ग्यास पाइपलाइन विस्फोट, ३३ जना घाइते

क्वालालम्पुर । मलेसियाको मध्य सेलाङ्गोर राज्यस्थित पुत्रा हाइट्स क्षेत्रमा मंगलबार भयावह आगलागी भएको छ। प्रारम्भिक जानकारीअनुसार, ग्यास पाइपलाइन विस्फोटका कारण आगलागी भएको बताइएको छ, जसले स्थानीय बासिन्दामा त्रास फैलाएको छ। विस्फोटपछि वरपरका घर खाली गराइएको थियो भने आगोको लप्को धेरै किलोमिटरसम्म देखिएको थियो। यस घटनामा ३३ जना घाइते भएको अधिकारीहरूले जनाएका छन्, जसमा ६ जनालाई…