वासिङ्टन डीसी । अमेरिकामा एकपटक फेरि विमान दुर्घटना भएको छ। आयोवाबाट मिनेसोटातर्फ गइरहेको एक सानो विमान ब्रुकलिन पार्कमा दुर्घटनाग्रस्त भएको हो, जसमा कम्तीमा एक जनाको मृत्यु भएको छ। यो दुर्घटना शनिवार मिनियापोलिसको उपनगर ब्रुकलिन पार्कमा भएको थियो। दुर्घटनामा सवार व्यक्तिहरूको संख्या अझै पुष्टि हुन सकेको छैन, तर विमानमा ६ जनासम्म सवार हुने क्षमता थियो। ब्रुकलिन…