२२ माघ २०८२, बुधबार । February 4, 2026

तेस्रो पटक सी जिनपिङ चीनको राष्ट्रपतिमा निर्वाचित

एजेन्सी । सी जिनपिङ तेस्रो पटक चीनको राष्ट्रपतिमा निर्वाचित भएका छन् । एक दशकदेखि सत्तामा रहेका सी जिनपिङले तेस्रो पटक सत्तामा आएर दशकौंदेखि चल्दै आएको कीर्तिमान तोडेर इतिहास रचेका हुन् । चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) का संस्थापक माओत्सेतुङको निधनपछि तेस्रो पटक सत्तामा आउने पहिलो नेता हुन सी । यो भन्दा अगाडी कुनै पनि नेता तेस्रो…