एजेन्सी । रसीयाली रक्षा मन्त्री सेर्गी साईगु र अमेरिकाका रक्षा सचिब लोएड अस्टिनबिच आईतबार फोनवार्ता भएको छ । रसीयाको रक्षा मन्त्रालयले यूक्रेनको अवस्थाका बारे कुरा भएको बताएपनि कुराकानीबारे थप जानकारी दिएको छैन । एक अमेरिकी प्रशासन अधिकारीले भने रक्षा मन्त्री साईगुले युक्रेनले डर्टी बम्ब (युरेनियम मिश्रित बम्ब) प्रयोग गर्ने योजना बनाएको आरोप लगाएको बताएका छन्…