२२ माघ २०८२, बुधबार । February 4, 2026

एशियाली मुलकै पहिलो बेलायती प्रधानमन्त्री सुनक

काठमाडौं । बेलायतको नयाँ प्रधानमन्त्रीमा भारतीय मूलका ४२ बर्षीय ऋषि सुनक निर्विरोध निर्वाचित भएका छन् । सत्तारुढ कन्जरभेटिभ पार्टीको नेताका लागि उनीसँग प्रतिस्पर्धामा रहेकी पेनी मोर्डन्टले दलको नेतामा उम्मेदवारी फिर्ता लिएपछि सुनक प्रधानमन्त्री बन्ने भएका हुन । लिज ट्रसले राजीनामा दिएपछि सुरु भएको सत्तारुढ कन्जरभेटिभ पार्टीमा दलको नेताको खोजी सुरु भएको थियो । मोर्डन्टले पूर्व…