एजेन्सी । वामपन्थी नेता लुला दा सिल्भा तेस्रोपटक ब्राजिलको राष्ट्रपतिमा चुनिएका छन् । निवर्तमान राष्ट्रपति जायर बोल्सोनारोलाई हराउँदै सिल्भा तेस्रो पटक राष्ट्रपति बनेका हुन् । वामपन्थी वर्कर्स पार्टीका सिल्भा सन् २००३ र २०१० मा पनि राष्ट्रपति बनेका थिए । सिल्भाले ५० दशमलव ८३ प्रतिशत र बोल्सोनारोले ४९ दशमलव १७ प्रतिशत मत प्राप्त गरेको सीएनएनले जनाएको…