काठमाडौं । लोकतान्त्रिक विचारका अग्रणी नेता वी.पी. कोइरालाको ४३ औँ स्मृति दिवसको अवसरमा भोलि विहान ८ बजे वी.पी.स्मृति अस्पताल, वसुन्धरामा विभिन्न कार्यक्रमहरू आयोजना गरिने भएका छन्। नेपाली कांग्रेसका शीर्ष नेताहरूको विशेष सहभागितामा हुने कार्यक्रमहरूको मूल उद्देश्य वी.पी. कोइरालाको विचार र योगदानको स्मरण गर्नु रहेको वी.पी. स्मृति अस्पतालका अध्यक्ष उमेश जंग रायमाझीले जानकारी दिए । दिवसको…