२२ फाल्गुन २०८२, शुक्रबार । March 6, 2026

स्वास्थ्य बीमा बोर्डको नयाँ अध्यक्षमा थापा नियुक्त


११ चैत्र २०८१, मंगलबार  

33
Shares

काठमाडौं । स्वास्थ्य बिमा बोर्डको नयाँ अध्यक्षको रूपमा चन्द्रबहादुर थापा क्षेत्रीलाई नियुक्त गरिएको छ।स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले आज(मंगलबार) मन्त्रालयमा थापालाई पद तथा गोपनीयताको सपथ ग्रहण गराएका हुन्।

प्यूठान निवासी थापा यसअघि तीन वर्षसम्म बोर्डका सदस्यका रूपमा कार्यरत थिए। नवनियुक्त अध्यक्ष थापाले स्वास्थ्य बिमा सुधार गर्ने उद्देश्यले स्वास्थ्य बिमा नीतिको समीक्षा र सुधार गरेर सबै नागरिकलाई समेट्ने योजना अघि सारेका छन्।

उनले बिमा दाबी भुक्तानी प्रक्रियालाई छिटो र पारदर्शी बनाउन, बिमा कोषको प्रभावकारी व्यवस्थापन गर्न, र स्वास्थ्य बिमा बोर्डको स्थायी संरचना स्वीकृतिका लागि पहल गर्ने आफ्नो प्रतिबद्धता व्यक्त गरे। थप रूपमा, उनले जनचेतना अभियान चलाएर सरकार, निजी क्षेत्र र अन्तर्राष्ट्रिय संस्थासँग सहकार्य गरी बिमा कार्यक्रमलाई अझ प्रभावकारी बनाउन काम गर्ने आश्वासन दिएका छन्।

प्रकाशित मिति : ११ चैत्र २०८१, मंगलबार  ५ : ३५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Test post title

Test post content

Test post title

Test post content

Article 291

Situations Pratiques de Gameplay Examinons de plus près quelques situations

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

портал о Форекс Брокерах. Отзывы трейдеров, рейтинги компаний.

Рейтинг лучших Форекс брокеров Беларуси: ТОП-10 компаний 2021 года по