काठमाडौं । चावहिलमा रहेको प्रतिष्ठित शैक्षिक संस्था स्टेरवे एजुकेशनल सर्भिसेजले निबन्ध प्रतियोगिता आयोजना गर्ने भएको छ । भर्खरै प्लस टू सकाएर बसेका र अन्य विद्यार्थीहरुको प्रतिभा प्रस्फुटन गर्ने र उनीहरुमा यस्ता प्रकारका अध्ययनमूलक तथा जानकारीमूलक प्रतियोगितामा सहभागी हुने रुचि बढोस् भन्ने उद्देश्यका साथ निबन्ध प्रतियोगिता आयोजना गर्न लागिएको स्टेरवे एजुकेशनल सर्भिसेजका प्रबन्ध निर्देशक राजी थापाले…