काठमाडौं । माध्यामिक तहमा अध्ययनरत विद्यार्थीहरुले एकपटक मात्रै रजिष्ट्रेसन फाराम भरे पुग्ने भएको छ । माध्यामिक तहको लागि फाराम ९ कक्षामा भरेपछि उक्त रजिष्ट्रेसन नम्बर कक्षा १२ सम्म लागू हुनेगरी प्राविधिक अध्ययन भइरहेको राष्ट्रिय परिक्षा बोर्डले जनाएको छ । कक्षा ९ देखि १२ सम्मलाई माध्यामिक तह मानिए पनि फारम भने पटक पटक भर्नुपर्ने बाध्यता बाट…